दफा १३
दर्ता नगरी सहकारी संस्था सञ्चालन गर्न नहुने
: कसैले पनि यस ऐन बमोजिम दर्ता नगरी सहकारी संस्था सञ्चालन गर्न हुँदैन।